कार्यकर्ताले कु’टेपछी वडा अध्यक्षको य’स्तो हा’लत

ओखलढुंगा/ ओखलढंगा, चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतलाई आफ्नै पार्टीका नेताले कुट’पिट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला नेता अशोककुमार थापाले जनप्रतिनिधिमाथि कुट’पिट गरेका हुन् ।

पार्टीको आन्तरिक विवादमा जिल्ला कमिटीका सचिवालय सदस्य थापाले बस्नेतमाथि गिलास प्र’हार गरी घाइते बनाएका हुन् ।शनिबार बेलुका पार्टीको कार्यक्रम सकेर वडा नं.२ स्थित पोखरेमा खाजा खाने क्रममा विवाद भएको र त्यही क्रममा थापाले बस्नेतमाथि गिलास प्र’हार गरेका हुन् ।