डा. केसीलाई लगियो अस्पताल

२२ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै १७ ‍औं पटक अनशनमा बसेका प्रा. डा. गोविन्द केसीलाई अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल सारिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो । डा. केसी कात्तिक १८ गतेदेखि अनसनमा छन् ।