नि*र्दयी छोरा जसले द*शैँकै बेला गरे बाबुको ह*त्या

छोराले आफ्नै बाबुको हत्या गरेका छन् । नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबु ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन्।
तामाङले शुक्रबार राति ११ बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार रातिनै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।