पैदल हिँडेर उपत्यका छाड्नेको लर्को

काठमाडौं, वैशाख ३ : लकडाउन लम्बिदै गएपछि उपत्यकामा मजदुरी गरेर बस्दै आएकालाई समस्या हुदै गएको छ। सरकारले को;रोना भाइरस (को’भिड १९) रोकथामका लागि लक डाउन बैशाख १५ सम्म लम्बाएको छ । सवारी साधन नचल्दा पनि ज्याला मजदुरी गर्ने व्यक्तिहरु एक हप्तासम्म पैदल हिडेर आ–आफ्नो घर गइरहेका छन्

खाद्यान्न र पैसाको अभाव हुँदै गएपछि उनीहरु पैदल यात्रा गरेर घर जान थालेका हुन् । विहानै भक्तपुर, धुलिखेल, बनेपा सडकतिर पैदल यात्रा गरेर घर जादै गरेकाहरुको ताँती देखिन्छ । खाद्यान्न र पैसाको अभाव हुँदै गएपछि उनीहरु पैदल यात्रा गरेर घर जान थालेका हुन्। भोकले म’र्नु भन्दा पैदल यात्रा गरेर घर जानुनै बेस भन्दै उनीहरु घर हिडेको बताउँछन्।

सरकारले गरेको लक डा’उनका कारण सवारीसाधन पूर्ण रुपमा बन्द भएपछि पैदल यात्रा गरी आफ्नो घर फर्किरहेका छन् । लकडाउन लम्बिदै गएपछि उपत्यकामा खाद्यान्न र पैसाको अभाव हुँदै गएपछि उनीहरु पैदल यात्रा गरेर आ–आफ्नो घर जान थालेका हुन् ।