१९ बर्षिया युवतीलाई २५ बर्षिया महिलाले गरिन् बलात्कार

एक १९ बर्षिया युवतीलाई २५ बर्षिया महिलाले कृतिम खेलौना को मद्दतले कर’णी गरेको घटना बाहिर आएको छ । ति महिलाले युवतीलाई पशुले गर्ने सहवास गरेको बताइएको छ । यो घटना भारतको हो । भारतको उच्च अदालतले ति महिलालाई धारा ३७७ अनुसार कारबाही सुनाएको बताइन्छ । यो घटना भारतमै पनि पहिलो हुनसक्ने अनुमान गरिएको भारतीय समाचार एजेन्सी इन्डिया टुडेले जनाएको छ ।

भारतको कारकारदुमा अदालतले फैसला सुनाएर प्रहरीलाई कारबाहीका लागि आदेश दिएपछि महिलालाई तिहार जेलमा राखिएको बताइन्छ । यो घटना गएको सेप्टेम्बर महिनामा भएको थियो ।

महिलाले अ’पराध स्वीकार नगरे पनि प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउँदै कारबाहीका लागि अदालतमा पेस गरेको थियो । उत्तरपूर्वी क्षेत्रमा कामका लागि आएकी युवतीलाई दिल्लीकी महिलाले कर’णी गरेको समाचारमा उल्लेख गरिएको छ ।