भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य, ग्याँसको घट्यो
भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर प्राप्त भएको छ । नेपाल आयल निगमलाई बिहीबार बिहान भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा…
याैन दुर्व्यवहारकाे आराेपमा पक्राउ परेका मदन राई धराैटीमा रिहा
खोटाङ – यौन दुर्व्यवहारकाे आराेपका पक्राउ परेका खोटाङका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् । छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गएकाे वैशाख २९ गते पक्राउ परेका कृषिविज्ञ राई…
यसपालि असार पहिलो हप्ता मात्रै मनसुन भित्रिने सम्भावना, अझै केही दिन गर्मी बढ्ने
काठमाण्डाै – यसपालि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । भारतमै मनसुन आउन ढिलाइ भइरहेकाले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार भारतमा…
नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्छ : केपी ओली
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आज साेमवारको बैठकमा अध्यक्ष ओलीले अघिल्लो संसद्ले पारित गरेको…
‘सरकारको कमजोरी कि सफलता अन्तरिम आदेशपछि थाहा हुन्छ’
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर सर्वोच्च अदालतबाट अल्पकालीन आदेश आउँदैमा सरकारको कमजोरी भन्न नमिल्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा भवनबाहिर सञ्चारकर्मीसँग कुरा…
पाथीभरा मन्दिरको भेटीमा अनियमितता आशंका
इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा मदिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ । मन्दिरमा उठेको भेटीको हिसाब–किताब छानबिन गर्न प्रशासनमा पत्राचार गरिएकामा…
सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जादै
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई आज विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पठाउने भएको छ। जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ…
ताप्लेजुङमा यसरी भएकाे थियाे पाथीभरा देवीकाे उत्पती (कथा सहित)
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली…
भारतले दिने मुर्रा राँगोबाट वार्षिक एक लाख भैंसीलाई गर्भवती बनाइने
काठमाडौं । भारत सरकारले निःशुल्क दिने उच्च प्रजनन क्षमताको मुर्रा राँगोबारे सामाजिक सञ्जालमा अत्यधिक ट्रोल भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्टीकरण दिएको छ । मुर्रा राँगो उच्च प्रजनन क्षमताको…
केन्यामा ‘येशुलाई भेट्ने’ नाममा भोकभोकै बस्दा ४ जनाकाे ज्यान गयाे
केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको ज्यान जानुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रवार पुष्टि गरेको छ । मालिन्दी शहरकाे एक निजी फार्ममा दर्जनौँ मानिस…