। समाजिक सन्जाल मा निमै सकृय रहने नायिका प्रियन्का कार्किले आफ्नो सुन्दर छोरी सङ भने फोटोहरु साझा गरेकी थियिनन तर एक्कासी अहिले उनको सुन्दर तस्बिर हरु सामाजिक सन्जाल मा भाइरल भएका छन ।
अभिनयको साथै उनको सुन्दरताको कारण चर्चामा आउन सफल अभिनेत्री प्रियंका कार्की अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।
केही समय पहिले अभिनेत्री गर्भवती भएकी थिइन् त्यस समयमा उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर देखि अभिनेत्री गरेका क्रियाकालाप भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुक र युटयुब मार्फत सार्वजनिक गरेकी थिइन् ।
त्यस समयमा अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर निकै भाइरल भएका थए । केही समय पहिले प्रियंकाले छोरीलाई जन्म दिएकी थिइन्। जब अभिनेत्रीले छोरीलाई जन्म दिएकी थिइन् त्यस समय देखि उनको चर्चा झनै बढेको छ ।
पछिल्लो समयमा अभिनेत्रीले उनको छोरीको इन्स्टाग्राम खात खोलेको विषयले झनै चर्चा बटुलेको छ । अभिनेत्रीले उनको छोरीको इन्स्टाग्राम खोलेको छ्टो समयमा ३ लाख भन्दा बढी फलो-अर्स रहेका छन् ।
अहिलेको समयमा हेर्ने हो भने प्रियंकाको छोरोको इन्स्टाग्राममा फलोअर्स बढ्ने क्रम कुनै अभिनेत्री तथा अभिनेताको भन्दा कम छैन ।यति बेला प्रियंकाले उनि सहित उनको छोरीको केही सुन्दर तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।
तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । केहि समय पहिले तस्बिरको कारण भाइरल भएकी अभिनेत्री यति बेला उनको छोरीको तस्बिरबाट भने फ्यानहरुको प्रशंसा पाएकी छिन् । हेर्नुहोस तस्बिरहरु