• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनीहरूले पेट्रोल बम फाल्दा शहर झनै ध्वस्त

Bydeep

Mar 4, 2022

युक्रेनी सरकारले रुसी सुरक्षा बललाई ताकेर पेट्रोल बम प्रहार गर्न आदेश दिँदा शहरमा थप क्षति पुगिरहेको छ । युक्रेनीहरूले रुसको बीएम२१ ग्राद मल्टिपल लोन्चर रकेट सिस्टम (एमएलआरएस) माथि पेट्रोल बम प्रहार गर्दा ती रकेटहरू विस्फोट भएर पूरा क्षेत्र नै नष्ट हुने गरेको छ ।

युद्धक्षेत्रमा रहेका एक स्थानीयले यस्तो भएको देखेका छन् । एमएलआरएसमा आगो पर्दा वा कुनै कुरा ठोकिँदा त्यो निकै खतरनाक हतियार बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *