• Sat. Feb 17th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनी सेनाद्वारा रुसी मेजर जनरल मारिए, पुटिनलाई तनाव

Bydeep

Mar 4, 2022

काठमाडौं। युक्रेन आक्रमणका क्रममा रुसी सेनाको कमाण्ड सम्हालिरहेका मेजर जनरल आन्द्रेई सुखोवत्स्कीको युक्रेनी सेनाले गोली हानी ह त्या गरिदिएका छन्। रुसको सैन्य सुत्रले डेली मेललाई बताए अनुसार मेजर जनरलमाथि युक्रेनी स्नाइपरले गोली हानेका थिए।

युक्रेनको राजधानी किभबाट करिब ४८ किलोमिटर पर उनी मारिएका हुन् । सुखोवत्स्कीको ह त्या रुसका लागि गम्भीर बिषय बनेको छ। रूसी सेनाले अहिलेमसम्म आधिकारिकरुपमा मेजर जनरलको मृत्युको पुष्टि भने गरेको छैन। उनको अन्तिम संस्कार शनिवार गरिनेछ। सुखोवेत्स्की ४७ वर्षका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *