• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसी अर्बपतिको विलासी नौका जर्मनीको नियन्त्रणमा

Bydeep

Mar 4, 2022

जर्मन अधिकारीहरूले रुसी अर्बपति अलिशेअर उस्मानोभको ६० करोड अमेरिकी डलर मूल्य भएको विलासी नौका नियन्त्रणमा लिएको विवरणमा जनाइएको छ। फोर्ब्स म्यागजीनका अनुसार ह्याम्बर्गबाट १५६ मिटर लामो उक्त नौका नियन्त्रणमा लिइएको हो।

धातु व्यापारी उस्मानोभ रुसका चर्चित २५ व्यक्तिमध्ये एक हुन् जो रुसी सरकारसँगको सम्बन्धलाई लिएर युरोपेली सङ्घको प्रतिबन्धमा परेका छन्। रुसी स्वामित्वका अरू नौकाहरू माल्दिभ्सका रोकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *