• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

माओवादी केन्द्र अब केही दिनमा समाप्त हुन्छ :केपी ओली

ByDeayam

Mar 5, 2022

झापा, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा समाप्त हुने दाबी गरेका छन् ।

उनले आफूले २०५६ सालमै माओवादी समाप्त हुन्छ भनेको स्मरण गराउँदै अब त्यो दिन आएको दाबी गरेका हुन् ।

आज (शनिबार) गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर, अब त्यो दिन आयो । अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *