• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अमिताभले भन्दा धेरै पैसा लिएर नाम कमाउने भारतीय साउथ हिरो !

Bydeep

Mar 6, 2022

एजेन्सी । भारतीय सुपरस्टार अमिताभ वच्चन बलिउडमा सर्वाधिक पारिश्रीमक लिने कलाकार हुन् । त्यस्तै अर्का पात्र हुन् दक्षिण भारतीय फिल्मका नायक चिरञ्जीवी अर्थात कोनीडेला शिवशंकर वारा प्रसाद । उनी दक्षिण भारतीय फिल्मका एक मात्र यस्ता अभिनेता हुन् जसको आफ्नो सिंगल, डबल र त्रिपल रोल भएको फिल्मले हलमा सय दिनसम्म व्यापार गर्ने रेकर्ड बनाएको छ ।

साउथका चिरञ्जीवी त्यस्ता कलाकार हुन् जसलाई १९८७ मा ओस्कार एकेडेमीले आफ्नो कार्यक्रममा आमन्त्रण गरेपछि उनको चर्चा थप आकाशिएको थियो । बाबु प्रहरीमा भएका कारण पनि उनले बाल्यकालदखेखि नै अभिनयमा दक्खल राख्न थाले । कलाकारिताका अलावा रानीतिमा पनि उस्तै दक्खल राख्ने उनले सन् २००८ मा राजनीतिमा प्रवेश गरे र आफैंले प्रजा राज्यम नामक पार्टी पनि खोले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *