• Sat. Sep 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

तोलाको एक लाख नाघ्यो सुनको मूल्य

Bydeep

Mar 6, 2022

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य एक लाख नाघेको छ । शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको सुन आज एकै दिन २ हजारले बढेर एक लाख एक हजार ९ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *