• Tue. Oct 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पीएसजी दोस्रो स्थानको निससँग पराजित

ByDeayam

Mar 6, 2022

फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १–० अन्तरले पराजित भएको छ ।

घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो ।

लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *