• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसीसीअनुमोदनले पार्टीमा देखिएको समस्या रचनात्मक ढंगले समाधान गर्‍यौं : प्रचण्ड

ByDeayam

Mar 7, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनले पार्टीमा देखिएको समस्या हल भएको बताएका छन् ।

सोमबार सकिएको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘एमसीसीलाई लिएर जो समस्या देखा परेको छ, मिडियामा अतिरञ्जित प्रचारहरु पनि देखिएको थियो ।

तर हामीले धैर्यतापूर्वक, रचनात्मक ढंगले समाधान गर्‍यौं र पार्टीलाई एकतावद्ध गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *