• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘प्रचण्ड बिना नेपाली राजनीतिको पात हल्लिदैन’

Bydeep

Mar 7, 2022

काठमाडौं फागुन २३,माओवादी केन्द्रका केन्द्रिय सदस्य युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिना नेपाली राजनीतिको पात पनि नहल्लिने टिप्पणी गरेका छन् । जनयुद्धको अन्त्य गरेर शान्तिपूर्ण राजनीतिमा आएदेखि नै ‘प्रचण्ड’ नेपाली राजनीतिमा प्रमुख पात्रको रुपमा आफुलाई स्थापित गर्न सफल भइरहेका छन् ।

जुनसुकै बेला सरकार ढाल्ने र जुनसुकै बेला सरकार बनाउन सक्ने क्षमता भएकाले उनलाई नेपाली राजनीतिको खेलाडीका रुपममा चिन्छन् । रामप्रसाद सापकोटा ‘दिपशिखा’ले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै आफ्नो धारण सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्– प्रचण्ड उल्लेख नगरी राजनीतिकर्मी, मीडियाकर्मी, मिडिया हाउस, लेखक–बुद्दीजीवी, रास्ट्रियअन्तरास्ट्रीय पश्चगामी या अग्रगामी शक्ति जो विकाउ छैनन् । उनले जानुन कि प्रचण्ड विना नेपाली राजनीतिको पात हल्लिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *