• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युद्धको चपेटामा परेर हालसम्म १२ सय ७ युक्रेनी नागरिकको मृत्यु :संयुक्त राष्ट्रसंघ

ByDeayam

Mar 8, 2022

युक्रेन आक्रमण : ५३६ जनाको ज्यान गयाेगत फेब्रुअरी २४ देखि रुसले निरन्तर रुपमा युक्रेनमा आक्रमण गरिरहेको छ।

त्यसयता युद्धको चपेटामा परेर हालसम्म १२ सय ७ युक्रेनी नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

युक्रेनको तथ्यांकमा ४०६ नागरिक मारिएको र ८०१ घाइते भएको देखिएको छ। यद्यपी राष्ट्रसंघले भने १२ सय सर्वसाधारण मारिएको दाबी गरेको हो।

रुसका सेनाले आवासीय क्षेत्रमै बम र मिसाइल खसाउँदा मानवीय संकट निम्तिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *