• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

१४० किलो गाँजासहित एक पक्राउ

ByDeayam

Mar 8, 2022

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले १४० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-१ का ५१ वर्षीय गुमानी साह छन् ।

उक्त गाँजासहित साहलाई पक्राउ गरी लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *