• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूत यान्छी बीच भेटवार्ता

Bydeep

Mar 9, 2022

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेट गरेका छन् । राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेकी हुन् ।

उनिहरुबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ । उनिहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *