• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेटो कायर संस्था हो : जेलेन्स्की

Bydeep

Mar 9, 2022

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमी सैन्य गठबन्धन नेटो कायर संस्था भएको बताएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि नेटोले युक्रेनलाई सार्थक सहयोग नगरेकाले जेलेन्स्की आक्रोशित भएका हुन् ।

उनले भने, ‘नेटोले युक्रेनलाई सदस्य नबनाउने कुरा बुझेपछि मलाई यस विषयमा चासो लाग्न छोड्यो । नेटो रुससँग जोरी खोज्न डराउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *