• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुल्यो

ByDeayam

Mar 10, 2022

सरकारले सुपारी, केराउ, मरिच र छोकडाको आयात खुला गरेको छ।

उद्योग विभागको सिफारीशमा अब उद्योगहरुले यी बस्तुको आयात गर्न पाउने भएका हुन । सरकारले आज बिहीबार औपचारिक निर्णय गर्दै २०७६ चैत १२ गतेदेखि रोकिएको आयात खुला गरेको हो। यी सामाग्री उद्योग विभागको सिफारिसमा उद्योगले औद्योगिक प्रयोजनका लागि ल्याउन सक्नेछ ।supari.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *