• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पञ्जाब चुनावको रुझानमा ‘आप’ नेताले भने, ‘आम जनता जागिसकेका छन्’

Bydeep

Mar 10, 2022

पञ्जाब विधानसभा चुनावको परिणामको सुरुवाती रुझानमा आम आदमी पार्टीले पाइरहेको विशाल बढतमाथि पार्टीका नेता खुसी छन् । आम आदमी पार्टीका नेता राघन चड्डाले यसबारे प्रतिक्रिया दिँदै भने, ‘पञ्जाबमा पार्टीले पाइरहेको जीतबाट प्रमाणित भइरहेको छ कि आम जनता जागिसकेका छन् । हाम्रो पार्टी कांग्रेसको नेचुरल रिप्लेसमेन्ट हो ।’

‘हामी अर्को राज्यमा सत्तामा आउँदैछौँ भन्ने होइन, मुख्य कुरा के हो भने हामी राष्ट्रियस्तरमा विकल्पको रुपमा उदाइरहेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *