• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

संखुवासभामा बस दुर्घटना : १३ जनाको मृत्यु, पाँचजना घाइतेलाई अस्पताल लगियो

Bydeep

Mar 10, 2022

काठमाडौं । संखुवासभामा बस दुर्घटनामा परेको छ । संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहानै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सातघुम्ती भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले दिएको जानकारीअनुसार अहिलेसम्म दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला भएको उनले जानकारी दिए । घाइते पाँचजनालाई अस्पताल लगिएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । उनका अनुसार बस सडकबाट निकै तल खसेको छ । क्षति अझै बढी हुन सक्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *