• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

डाक्टरकोमा चेकअप गर्न जानुपर्ने भन्दै घरबाट निस्किएकी पिंकी को बाटोमै मृत्यु

Bydeep

Mar 11, 2022

बिहीबार एक महिलाको श’व झा’डीबाट फेला परेको छ । यस घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पुलिस अधिकारीले भने कि महिलाको श’व मुम्बई-अहमदाबाद राजमार्गको वाघोबा खिन्डमा झाडीमा फेला परेको थियो। मृत्यु हुनेमा २८ वर्षीया क्यारोल मिस्किटा उर्फ ​​पिंकी रहेको छ ।

पिङ्कीको ह’ ‘त्यामा सं’ल’ग्न उनका प्रेमी २७ वर्षीया जिको मिस्किटा र उनका साथीलाई प्रहरीले पक्राउ गरेको छ । पिंकी माघ २४ गतेदेखि बे’प’त्ता रहेको प्रहरीले जनाएको छ । चिकित्सककहाँ चेकअप गर्न जानुपर्ने भन्दै उनी घरबाट निस्किएकी थिइन् । तर उनी आफ्नो प्रेमी जिकोसँग स्कुटरमा बसेर त्यहाँबाट कतै गएकी थिइन् ।

वाघोबा पुग्नेबित्तिकै उनीहरुबीच कुनै कुरालाई लिएर वि’वा’द सुरु भयो । पिंकीले आफूलाई विवाहका लागि द’बाब दिएको जिकोले प्रहरीलाई बताएकी छन् । कुरा यतिसम्म बढ्यो कि जिकोले रिसाएर बीच बा’टोमै ज्या’न लि’ए । प्रेमिको साथी देवेन्द्र पनि अर्को स्कुटरमा आउँदै थिए । ह’ ‘त्यापछि जिकोले देवेन्द्रको सहयोगमा पिङ्कीको श’व झा’डी’मा फा’लेर लु’काएका थिए । त्यसपछि दुवै जना आ–आफ्नो घर फर्किए । पिंकी घर नफर्केपछि परिवारका सदस्यले उनलाई खोज्ने प्रयास गरेका थिए । जब उनी कतै भेटिएन, दुई दिन पछि उनले बान्द्रा पुलिस स्टेशनमा पिंकी हराएको रिपोर्ट दर्ता गराइन्।

अर्कोतर्फ वाघोबामा यी महिलाको शव फेला परेपछि क्षेत्रमा त्र’सित बनेको छ । पालघरका पुलिस अधीक्षक दत्तात्र शिन्देले महिलाको ह’ ‘त्या प्रकरण पत्ता लगाउन धेरै टोलीहरू गठन गरेका छन्। अनुसन्धानको क्रममा, पालघर डीवाईएसपी नीता पाडवीको टोलीले बान्द्रा पुलिस स्टेशनमा बेपत्ता महिलाको मुद्दा दर्ता भएको थाहा पायो। यसबारे पालघर प्रहरीले बान्द्रा प्रहरीसँग सम्पर्क गर्दा उक्त शवको पो’ष्टमार्टम गर्दा उक्त शव त्यही महिलाको भएको खुलासा भएको थियो जसको हराएको रिपोर्ट दर्ता भएको थियो।

यसपछि प्रहरीले वरपरको सीसीटीभी फुटेज जाँच गर्दा दुईवटा स्कुटरमा सवार तीन जनालाई देखे । प्रहरीले सीसीटीभी फुटेजमा देखिएकी महिलाको लुगा मृतकको लुगासँग मिलाएको थियो ।प्रहरीले अनुसन्धान अघि बढाएर २४ घण्टाभित्र यी दुईलाई पक्राउ गरेको थियो । दुवैले चाँडै प्रहरीसामु आफ्नो अ’परा’ध स्वीकार गरेका थिए । अहिले दुबै जनालाई प्रहरीले सोधपुछ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *