• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

दुईपटक एयरपोर्टबाट अमेरिका फर्काइएका किरण गजमेर काठमाडौं आइपुगे

Bydeep

Mar 11, 2022

काठमाडौं, २७ फागुन । भ्वाइस अफ नेपाल–३ का विजेता किरण गजमेर नेपाल आएका छन् । गजमेर अमेरिकाबाट बिहीबार नेपाल आएका हुन् । यसअघि दुईपटक नेपाल आउँदा एयरपोर्टबाट फकाईएका गजमेरले आफुले सधै नेपालको कानुन र नियमको सम्मान गर्ने बताए ।

अमेरिकादेखि नेपालसम्म आउँदा लामो यात्रा गर्न परेको भन्दै एयरपोर्टबाट फेरी १ घण्टामा अमेरिका नै फर्कन पर्दा नमज्जा लागेको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *