• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पूर्व मिस नेपालसँग बिहे गर्दै सौगात मल्ल

ByDeayam

Mar 11, 2022

नायक सौगात मल्ल बैबाहिक जिवनमा बाँधिने भएका छन।

मल्लले पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठसँग बिहे गर्न लागेका हुन। उनीहरुको अब आउने बर्ष विवाह गर्ने जानकारी गराएका छन्।

उनीहरु केही बर्ष यता प्रेम सम्बन्धमा रहेको साथै विवाहको निर्णयमा परिवार पनि खुसी रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *