• Sat. Feb 17th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक बिष्टले त्यागे पार्टी

ByAgrim Post

Mar 11, 2022

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।गैर सांसदलाई मन्त्री बनाएदेखि रुष्ट बनेका बिष्टले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीभित्र रुपान्तरणका लागि आवाज उठाए पनि त्यसको सुनुवाई नभएको भन्दै आफूले पार्टी त्यागेको बिष्टको भनाइ छ । उनी एमालेमा प्रवेश गर्ने ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *