• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

म मरेपछि मलाई सम्झेर समय बर्बाद नगर्नु – ओली

ByAgrim Post

Mar 12, 2022

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मरेपछि सम्झेर समय बर्बाद नगनु आग्रह गरेका छन् ।

उलले भने– मलाई एक जना पत्रकारले नै सोध्नु भथ्योे एउटा ‘इन्टरभ्यु’मा आफुलाई मरेपछि जनताले कसरी सम्झिउन भन्ने चाहानु हुन्छ तपाई ? मैले भने मरेपछि मलाई नसम्झिउन भन्ने चाहान्छु ।आफना छोरा–छोरीलाई राम्रो शिक्षा दिउन, समाजका लागि काम गरुन, देशका लागि काम गरुन, मरिसकेको मान्छेलाई सम्झेर बेकारमा समय बबार्द सम्झेर एक घोगो मकै फल्छ ? एक बालो धान फल्छ ? एक मानो दुध आउँछ ? सम्झेर केही हुन्छ ? सम्झेर एउटा फुल फुल्छ ? सम्झेर केही हुने वाला छैन् ।

त्यस कारण भविष्यका लागि काम गर, अतिर्त मुखिन हौं, सम्झिने आर्ने झन्झट छोडिदेउ, त्यही भन्या हुनाले होकी क्या हो आजकालै फुल माला इत्यादि दिने जति आजै दिहाल्छन् ।र मलाई मरेपछि यो सम्झिउन र समय बबार्द गरुन भन्ने इच्छा पनि छैन, मान्छेहरु मरेपछि मलाई राम्रो मान्छे भनेर सम्झिउन भन्छन नी किन सम्झिरनु परो बेकारमा सम्झेर के फाईदा छ ?
भविष्यका निम्ति आफ्नाका सन्ततिका निम्ति नयाँका निम्ति काम गर्नुस्, पछाडि तिर फर्कन छोडदिनुस्, ‘बाइदवे’ हरेकले आगत मृख्य हुनुपर्दछ देशका निम्ति काम गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *