• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

भगवान जस्तै श्रीमती ,२३ बर्षको जवानीमा बिस्तारामा श्रीमानको दिसा पिसा सोर्दै (भिडियो)

ByDeayam

Mar 13, 2022

गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लाका ३५ वर्षीयका पिता ३ वर्षदेखि ओछ्यान मै दि शा पि साब गरिरहेका छन् ।श्रीमतीले अर्काको घरमा घाँस काटेर घरको गुजारा चलाइरहेकि छिन् ।साना छोराछोरी आफ्नो बुबाको यस्तो हालत देखेर धुरुधुरु रु न्छन् ।

ओछ्यानदेखि हल्लिन समेत नसक्ने उनी आफुलाई हेरबिचार गर्न एकजना जति बेलै हुनु पर्ने कुरा गर्छन् ।कम्मरदेखि तल उनको केही नचल्ने भएकोले उनी ओछ्यान मै आफ्नो जीवन कटाइ रहेका छन् ।

कम्मरदेखि तल उनको शरीर कु हिदै गएको छ र उनी आफू मर्दै गएको हुँदा निकै चिन्तित छन् ।

सुरुमा उनको शरीर ठिक थियो तर गएको ३ वर्षदेखि उनी थला परेका हुन् ।श्रीमतीलाई पनि आफ्नो श्रीमान बि रामी भएपछि घर खर्च टार्न र घर चलाउन निकै गाह्रो भएको कुरा बताउछिन् ।उनी आफ्नो जीवन यसरी दुखमै बितेको देख्दा निकै रु न्छिन् ।

छोराछोरी पनि अरु साथीहरुले राम्रो लुगा लगाएको र मीठो खानेकुरा खाएको कुरा बुबालाई सुनाउछन् ।तर आफ्नो हालत यस्तो भएपछि छोराछोरीलाई केही दिन नसकेको भन्दै उनी आँसु खसाल्छन् ।उनको यश बि रामको उपचार गर्न उनी सहयोग माग्द छन् ।

भिडियो हेर्नुस् :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *