काठमाडौं । नाबालिग बलात्कारको आ”रोपमा पक्राउ परेका अभिनेता पल शाहले न्या”यलयको फैसलाको पर्खाइमा रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीकाे नियन्त्रणमा रहेका पलले न्यायलयले न्या”य दिलाउने कुरामा ढुक्क रहेको बताएका हुन्।
नाबालिग”को ब” ला”त्कार गरेको आ”रोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाह”लाई हिरासतमा राखेर अ”नुसन्धान गरिरहेको छ। बिएलकर्मी पललाई भेट्न गैडाकाेट पुगेको थियो। हिरासतबाट बिएल नेपाली सेवासँग छोटो कुराकानी गर्दै पलले सत्य/तथ्य चाँडै नै बाहिर आउने बताए।
‘म मेरो शुभचिन्तकहरुलाई कति पनि ह”तोत्साहित नहुन अनुरोध गर्दछु,’ पलले भने,‘दु:ख त अवश्य लागेको होला तपाईंहरुलाई, मेरो नाममा उजुरी परेपछि प्रशासनलाई अनुसन्धानमा सघाउनु मेरो क”र्तब्य हो।’ सत्य कहिले झुटो सावित नहुने भन्दै आफूप्रति जनताले देखाएको माया र स्नेहप्रति उनले आभार प्रकट गरे। उनले फिल्म ‘म यस्तो गित गाउँछु २’ दर्शकसँगै हेर्ने इच्चा रहेको बताए। उनले भने,‘नेपालको का”नुनलाई सम्मान गर्छु। आशावादी छु सत्यको नै जीत हुन्छ। म चाँडै फिल्ममा फर्कने छु।’