राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले गगन थापा एउटा पार्टीको सामान्य दलाल कार्यकता मात्रै भएको दाबी गरेका छन् ।उनले भने– एमसीसी राष्ट्रघाती छ, तपाईलाई थानकोट कटाएर मेरो देशको अस्तित्व बच्दैन,बच्दैन हाम्रो देशको अस्तित्व गगन थापा नेपालको गगन थापा होईन ।
गगन थापा एउटा सामान्य दलाल पार्टीको दलाल कार्यकर्ता मात्रै हो, तपाईलाई हेक्का रहओस तपाईलाई यो देश नेपालबाट बहिष्कार गरेपनि हाम्रो अस्तित्व बच्दैन ।त्यही भएर संसदमा गएर बोल्ने होईन, सडकमा आएर बोल्ने, जनताहरुले‘अन्द स्पोट’ फैसला गर्छ, तपाईको कुरा सुनेकी थुतेर फाल्ने त्यस पछि आउनुस सडकमा सदन भित्र बस्या छ, देश बेच्या छ ।
अनि मुलुकलाई अहित गर्ने, अर्को कुरा भने अमेरीकासंग साठ्ठि अर्ब लियो रे भारतसंग सत्तरी अर्ब भन्यो रे चाइनासंग अस्सी अर्ब मागौं रे मागेर देश बनाउने ।खोइत नेलापी मलाई संका लाग्छ, त्यही भक्ति थापा हुन, त्यही भक्ति थापा हुन, त्यही भिमसेन थापा हुन जले अंग्रेजका विरुद्धमा लाडेर आज यो नेपाल बनाए ।
तर त्यही थापाका छोरा गगन थापा पनि थाहा पाइयो कति फरक छ, आंकाश जमिन फरक छ, सत्तरी वर्षको मायाले मन्त्री थापाले छातीमा गोली खाएर यो देश बचाउने, ४८ वर्षको एउटा नवजोवान कार्यकर्ताले यो देश बेच्ने कति फरक छ।तपाई छुट्याउनुस हामी आग्रह गर्न चाहान्छौं, हामी अनुरोध गर्न चाहान्छौ, एमसीसी राष्ट्रघाती छ, राष्ट्रघाती हो । राष्ट्रघाती नै हो