• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

जिल्ला स्वास्थ्य प्रमुखलाई दलियो कालोमोसो, लगाइयो जुत्ताको माला

ByDeayam

Mar 14, 2022

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जाजरकोटले जिल्ला स्वास्थ्य प्रमुख टिकाराम जैशीलाई कालोमोसो र जुत्ताको माला लगाएको छ।

भ्रष्टाचार गरेको आरोपमा उनलाई कालोमोसो दलिएको विप्लव नेकपाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *