• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

देउवालाई भिम रावलको काउन्टर जवाफ

ByDeayam

Mar 14, 2022

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथी लगाएको आरोपको प्रतिवाद गरेका छन् ।

आज नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रपिरषिदबाट पारित भई संसदमा पेश भएको बताएका थिए । रावलप्रति आक्रामक बनेका देउवाले त्यसबेला विरोध नगरेको तर अहिले किन टाउको दुखेको भनी प्रश्न गरेका थिए ।

शेर बहादुर देउवाले गरेको प्रश्नको जवाफ फर्काउँदै रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *