भारतमा अबदेखि सिख समुदायका व्यक्तिले विमानमा यात्रा गर्दा च क्कु आफूसँग राख्न पाउने भएका छन्।
त्यहाँको नागरिक उड्डयन सुरक्षा ब्युरोले सिख समुदायलाई उनीहरुको धर्मसँग जोडिएको च क्कु बोक्न अनुमति दिएको हो।
अब विमानस्थलमा सिख समुदायका कर्मचारीले च क्कु राख्न पाउँछन् र सो समुदायका नागरिकले च क्कु आफूसँग हवाई यात्राकाबेला लान पाउँछन्।
यो विशेष च क्कु ‘कृपाण’को लम्बाई ९ इन्चसम्मको हुनुपर्छ जहाँ ब्ले डको लम्बाई ६ इन्चभन्दा बढी हुन पाउनेछैन। बीबीसीहिन्दी