• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनमाथि हमलामा गरिरहेको रुसलाई अर्को धक्का, मारिए अर्का जनरल

Bydeep

Mar 14, 2022

मस्को- युक्रेनमा जारी यु,’द्धमा तेस्रा जनरल पनि मारिएका छन् । आठ दिनभित्र तेस्रा जनरलको मृ’त्युले युक्रेनमाथि ह’मला गरिरहेको रुसलाई अर्को झ’ट्का लागेको छ । २९औं संयुक्त ह’तियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन यु,’द्धमा मा’रिने तेस्रो हाइ प्रोफाइलका सेना भएको युक्रेनले दाबी गरेको छ ।युक्रेन ह’मलामा २० रुसी सेनापतिहरु सहभागी भएको युक्रेन सरकारको विश्वास छ । रुसले अहिलेसम्म १७३ ट्यांक, १२ विमान, फौज बोक्ने ३४५ क्यारिअर गु’माएको पश्चिमा सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

यसको स्वतन्त्रत पुष्टि हुन बाँकी नै छ ।रुसी सेनाले आफै निर्णय गर्न नसकेको वा अगाडि बढ्न ड’राएकाले र सेनापतिहरु मोर्चा सम्हाल्दा जनरलहरुको ह’ताहत भएको पश्चिमा अधिकारीहरुले टिप्पणी गरेका छन् । रुसको ४१ औं सेनाका प्रथम उ’पकमाण्डर ४५ वर्षीय मेजर जनरल भिटाली गेरासिमोभको ह,’त्या भएको चार दिनपछि कोलेस्निकोभको मृ’त्यु भएको हो ।

मा’रिएका जनरल गेरासिमोभ दोस्रो चेचेन यु,’द्ध, सिरियामा रुसको सै’न्य कारबाही र युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई बिलय गरानुअघिको सैन्य कारबाहीमा सहभागी थिए । गेरासिमोभ रुसको स’शस्त्र फौ’ज चिफ अफ जनरल स्टाफका छोरा हुन । गत साता मेजर जनरल एन्ड्रिइ सुखोभेत्स्काई मा’रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *