जापानमा शक्तिशाली भुईँचालो गएको छ।
जापानको फुकुसिमाको तटीय क्षेत्रभन्दा बाहिर केन्द्रबिन्दु बनाएर ७ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।भुईचालो गएपछि बिजुली अवरुद्ध हुँदा लाखौ मानिस प्रभावित भएका छन्। थप विवरण आउँन बाँकी छ।
A Strong M 7.3 #Earthquake off the east coast of Japan, near #Fukashima Nuclear power plantpic.twitter.com/EomvEEQS4n
— 0ct 05,2022 (@riyatrump) March 16, 2022