• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आफ्नै पार्टीको चुनाव चिह्न शुद्ध लेख्न नजानेपछि कमल थापालाई बाबुराम भट्टराईको सुझाव

Bydeep

Mar 17, 2022

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई शुद्ध लेख्न सल्लाह दिएका छन्। अध्यक्ष थापाले आफ्नो पार्टीले पाएको चुनाव चिह्न ‘तीर’लाई ‘तिर’ लेखेपछि उनका सहपाठीसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले यी दुई शब्दका अर्थ फरक फरक हुने जानकारी दिएका हुन्।

यस क्रममा उनले आफूहरूलाई शिक्षकले नेपाली विषय पढाएको स्मरणसमेत थापालाई गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *