• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

Bydeep

Mar 17, 2022

काठमाण्डाै – हिजो अस्ति लगातार घटेको सुनको भाउ आज भने बढेको छ । सुनको भाउ हिजो तोलामा १२ सय रुपैयाँले र अस्ति १८ सय रुपैयाँले घटेको थियो । आज भने तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय ९० रुपैयाँमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *