• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्युठानमा बस दुर्घटना हुँदा एकको मृत्यु ,२५ घाइते

ByDeayam

Mar 19, 2022

प्युठानबाट दाङका लागि छुटेको यात्रुवाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते भएका र घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ना ३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो । घाइतेहरुको घोराहीको राप्ती स्वास्थ्य प्रतिस्ठानमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *