अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीकी छोरी आयांका कार्की जोशी जन्मने बित्तिकै सेलिबेटी बनिसकेकी छिन् ।आयांकाका अभिभावकले उनी जन्मने बित्तिकै उनको नाममा इन्स्टाग्राममा अकाउन्ट खोलिदिएका थिए ।
प्रियंका र आयुष्मानले सञ्चालन गर्ने गरी खोलिएको उक्त अकाउन्टबाट उनीहरु दुईसहित १२ जनालाई मात्र फलो ब्याक गरिएको छ ।प्रियंकाका कार्की गर्भवतीमा सबैभन्दा बढी चर्चामा आउने अभिनेत्री पनि हुन् ।उनले पाएको चर्चाले उनको छोरी प्रति फ्यानको आकर्षण स्वभाविक नै मान्न सकिन्छ ।
हेरौं उनका तस्विरहरू