अभिनेत्री करिश्मा मानन्धर भोलि नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन्।
केही दिन अघिदेखि नै एमालेमा जाने चर्चा चलेकी करिश्मालाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम छ।स्रोतका अनुसार अभिनेत्री करिश्मा पहिलेको पार्टी नयाँ शक्ति पार्टीको समूहसहित एमालेमा प्रवेश गर्ने तयारी छ।
एमालेमा प्रवेश गर्ने निर्णय गर्नुभन्दा केही समय अघिदेखि नै करिश्माले केपी ओलीसँग बालकोट पुगेर भेटेकी थिइन् ।