• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

काठमाडौंमा १७ वर्षीया किशोरी बलात्कृत, युवक पक्राउ

ByDeayam

Mar 21, 2022

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका २४ बस्ने जाजरकोट सिवालय गाउँपालिका ४ घर भएका २४ वर्षीय नबिन खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका २१ खोकना भैँसेपाटीस्थित जङगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *