• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चीनमा बोइङ विमान दुर्घटनामा १३२ जनाकै मृत्यु भएको आशंका

ByDeayam

Mar 21, 2022

चीनमा सोमबार भएको बोइङ विमान दुर्घटनामा त्यसमा सवार सबै १३२ जनाकै मृत्यु भएको आशंका गरिएको छ।

चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ कुनमिङदेखि ग्वानझाउ जाँगदै गर्दा ग्वांसी प्रान्तमा आगो लागेपछि दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। यद्यपी दुर्घटनाको प्रकृती हेर्दा सबैको ज्यान गएको अनुमान गरिएको छ।

विमान पहाडमा रहेको जंगलमा खसेको दृश्यहरु सार्वजनिक भएका छन्। सार्वजनिक फुटेजअनुसार विमान जलेर नष्ट भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *