• Thu. Feb 15th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चीनमा १३३ यात्रु सवार बोइङको विमान दुर्घटनाग्रस्त, पहाडमा आगो देखियो

Bydeep

Mar 21, 2022

काठमाडौंं। चीनको दक्षिण पश्चिमी क्षेत्रमा बोइङको एक विमान दुर्घटनाग्रस्त बनेको छ। चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सो विमानमा १३३ यात्रु सवार थिए। दुर्घटनापछि ग्वांसी क्षेत्रको पहाडमा धुँवा र आगो देखिएको छ। सीसीटीभीका अनुसार ग्वांसी क्षेत्रको एक ग्रामिण इलाका नजिकै बोइङ ७३७ विमान दुर्घटनामा परेको हो।

यो दुर्घटनापछि उद्धारकर्ताको टोली दुर्घटनास्थलतर्फ गइरहेका छन्। यो घटनामा भएको हताहतीबारे केही जानकारी दिइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *