• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यीनै हुन महिला प्रहरी जो छात्रालाई याै,न दु’र्व्यवहार गर्ने प्रिन्सीपललाई पक्राउ गर्न जादा ज्या’न गुमाउने

Bydeep

Mar 21, 2022

ज”बरजस्ती कर णीको आरो”पीलाई पक्राउ गर्न गएको प्रहरी माथि स्थानियले आ क्र मण गर्दा घाइते भएकी एक महिला प्रहरीको उपचारका क्रममा नि”धन भएको छ । यो घटना मोरङमा भएको हो । मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झ ड प हुँदा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृ”त्यु भएको हो। कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान श्रेष्ठको मृ”त्यु भएको प्रहरीले जनाएको छ । आ क्रम णबाट नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्।

उनको घाटीमा ग म्भी र चोट लागेको थियो। अरू घाइते प्रहरीको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ। लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौ न दु”र्व्यवहार गरेको भन्दै उजुरी परेको थियो। उजुरीपछि शिक्षक मनोज पौडेललाई लिन गएको प्रहरी टोलीमाथि आ क्रम ण भएको हो। प्रहरीले पक्राउ गरेको शिक्षकलाई आ क्रो शित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति झ ड प भएको जनाइएको छ। भीड नियन्त्रणका लागि प्रहरीले हवाई फा य र गर्दा आ क्रो शित भीडबाट ब म प्र हा र भएको प्रहरीको भनाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *