• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युएईसंग चलेन नेपालको ब्याटिंग , १०३ रनमै समेटियो

ByDeayam

Mar 21, 2022

आईसीसी क्रिकेट विश्वकप लिग टू एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको छ।

युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५.‍१ ओभरमा अल आउट हुँदै १०३ रन मात्र जोड्न सक्यो।

नेपालका लागि क्रमश: कुशल भुर्तेल ५, पवन शराफ २, दिपेन्द्र सिंह एरी शून्य, रोहित पौडैल ९, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ३०, बिनोद भण्डारी १२, सोमपाल कामी १५, करन केसी ४, सन्दिप लामिछाने शून्य रनमा आउट भए।

युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन जोडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *