• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

विज्ञापनमा आफ्नो तस्वीर राखेर प्रचार गर्नेलाई कारबाही गर्न प्रियंकाको माग

Bydeep

Mar 21, 2022

काठमाडौं । अभिनेत्री प्रियंका कार्की प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालयमा पुगेर डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को विज्ञापन दिएकोबारे स्पष्टीकरण दिएकी छन् ।आफ्नो तस्वीर दुरुपयोग गरी कसैले उक्त भिडियो बनाएको स्पष्टीकरण दिँदै दोषीलाई कारबाही गर्न अभिनेत्री कार्कीले माग गरेकी छन् ।

उनले आफूलाई प्रहरीले नबोलाएको र आफैँ त्यहाँ पुगेको पनि बताएका छन् । उनका अनुसार फोटो दुरुपयोग गरी प्रचार गरिएपछि प्रहरीलाई छानविन गर्न सघाउन पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *