• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्राध्यापक निर्मला शारीरिक सम्बन्धको सट्टा दिन्थिन् डिग्रीको सर्टिफिकेट, यसरी भयो भण्डाफोर

Bydeep

Mar 22, 2022

शिक्षक वा प्राध्यापक ज्ञानको ज्योतिका स्रोत हुन् । उनीहरुलाई गुरु उपनामले पु’कार्ने गरिन्छ । गुरु शब्द नै अति नै पवित्र छ ।तर यही पवित्र शब्द र पद नै बेला बेला बदनाम हुने गरेका घटना धेरै छन् । मद्रास उच्च अदालतले एउटा सनसनीखेजको खुलासा गरेको छ । अभियुक्त महिला कलेजकी एक प्रोफेसरलाई गिरफ्तार गरेपछि सबै च’कित हुने तथ्यको खुलासा भएको हो ।न्यायमूर्ति एन कि’रुबाकरण र मदुरै बेन्चका एसएस सुन्दरले निलम्बित सहायक प्राध्यापक निर्मला देवीको बारेमा विशेष खुलासा गरेको हो ।

प्रोफेसरलाई मदुरै कामराज विश्वविद्यालयका वरिष्ठ अधिकारीहरुसँग शा’रीरिक सम्बन्ध बनाउनका लागि विद्यार्थीहरुलाई डिग्रीमा राम्रो अंक र पैसा दिने से’टिङ्ग मिलाउने गर्थिन् ।महिला विद्यार्थीहरु लाई प्र’लोभनमा पारेर पुरुष प्राध्यापकको ओ’छ्यानमा पुर्याउने काम उनको थियो । महिला विद्यार्थी महिला प्राध्यापकसँग नै बढी घु’लमिल हुने र कुराकानी गर्दा कुनै शंका नहुने भएकाले मोटो रकम लिएर उनले यो काम गरिरहेको अदालतबाट प्रमाणित भएको छ ।सरकारी वकिलले अदालतलाई भने कि उनलाई जमानत दिन कुनै आपत्ति छैन।

अदालतले प्राध्यापकलाई अनुसन्धानमा पु’लिसलाई पूर्ण सहयोग गर्न निर्देशन दिएको छ र मिडियामा कुनै अन्तर्वार्ता दिन अस्वीकार गरेको छ, जसले अनुसन्धानलाई असर गर्न सक्छ। यसअघि तल्लो अदालत र उच्च अदालतले जमानत निवेदन खारेज गरेको थियो। निजी कलेज देवंगा आर्ट्स कलेजकी प्राध्यापक देवी गत वर्ष अप्रिल १६ मा पक्राउ परेकी थिइन्। कलेज र महिला फोरमको उजुरीमा प्रोफेसरको छात्राहरुसँग कुराकानी गरेको एक अडियो भाइरल भएपछि प्रोफेसर विरुद्ध कारबाही गरियो। अडियो क्लिपमा प्रोफेसरले कथित रूपमा छात्राहरुलाई केहि अधिकारीहरुसँग सम्बन्धका लागि बातचित गरिरहेको सुनिन्थ्यो ।

गिरफ्तारी हुनुभन्दा पहिले कलेजले आन्तरिक छानबिन गरेपछि प्रोफेसरलाई नि’लम्बित गरेको थियो । अडियो सार्वजनिक भएपछि यो विवाद राज्यको सीआईडीलाई सुम्पिएको थियो। देवीको सोधपुछको आधारमा पुलिसले सहायक प्राध्यापक वी मुरुगन र अनुसन्धान विद्यार्थी क’रुप्पास्वामीलाई उनीहरुको मुद्दामा संलग्न भएको आरोपमा गि’रफ्तार गरेको थियो। उच्च अदालतले रिट निवेदन खा’रेज गरेपछि दुबै जनालाई सर्वोच्च अदालतले जमानत दिएको थियो। गत वर्ष सेप्टेम्बरमा सीबी–सीआईडीले अदालतमा २०० पृष्ठको आरोपपत्र दायर गरेको थियो। यसअघि जुलाई महिनामा १६०० पानाको पूर्व आरोपपत्र दायर गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *