• Sat. Dec 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सायद यति गरेको भए उर्मिलाले ज्यान गुमाउनु पर्दैनथ्यो होला, यसो भन्छन प्रत्यक्षदर्शी !

Bydeep

Mar 22, 2022

सोमबार दिउँसो लेटाङको शिक्षा विकास मावि पुग्दा चकमन्न देखिन्थ्यो । विद्यालय छेवैका घरका ढोका बन्द थिए । अधिकांश घरका मानिस भित्रै थिए । उनीहरु बाहिर निस्कन ड’राएका थिए । लेटाङ चोकको दृश्य पनि त्यस्तै थियो । पसल बन्द थिए । मानिसहरु सडकमा देखिएनन् । सञ्चारकर्मीहरु पुगेपछि विद्यालय पश्चिमपट्टिको घरका दुईजना स्थानीय पिंढीमा निस्किए । उनीहरु त्रसित मुद्रामा थिए । ‘अब के होला ?’ भन्ने असमञ्जस देखिन्थ्यो । अघिल्लो दिनको घटना सम्झदा उनीहरुको आ’ङ जि’रिङ्ग भएको महसुस गर्न सकिन्थ्यो ।

घटनाबारे बताउन ड’राएका थिए । एक जना महिला प्रहरीको मृ’त्यु हुने गरी आइतबार भएको घटनापछि प्रशासनले लेटाङ क्षेत्रमा क र्फ्यू जारी गरेको छ । सुनसान सडकमा प्रहरीको ग’स्तीबाहेक अन्य गतिविधि शुन्यप्राय छ । पसल, बजार र यातायात बन्द छन् । लेटाङ चोकबाट दुई किलोमिटर उत्तरपूर्वमा अवस्थित शिक्षा विकास मावि परिसर छिर्दै गर्दा गेट नजिकै ठूला पानीका ट्यांकी भुइँमा अ’सरल्ल देखिन्थे । विद्यालयको गेटमास्तिर टांगिएको कु’च्चिएर क’च्याक कु’चुक्क भएका छन् ।अघिल्लो दिन बोर्ड प्रदर्शनकारीले इँ’टाढुंगाले हा’नेका थिए । चौरको केही दक्षिणमा एउटा स्कुटर ज’लेर ख’रानी भएको छ ।

विद्यालय परिसरभित्र ढुंगा, इँटा र सिसाका टुक्रा यत्रतत्र छ’रिएका थिए । दक्षिणपट्टिको गेट नजिकै ज’लेर ख’रानी भएको मोटरसाइकलको अ’वशेष मात्र छ । आइतबार र, ’ण’मैदान बनेको विद्यालयका कक्षाकोठाहरु पनि सग्ला छैनन् । प्रत्यक्षदर्शीका अनुसार बाहिरबाट आएका प्रदर्शनकारीले प्रहरीमाथि घ’रेलु ह ति,’यार, ढुंगा र सीसा प्र’हार गरे । घटना अत्यन्तै दुःखद र त्रा स’दीपूर्ण भएको स्थानीयले बताएका छन् । शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ ’न दु’र्व्यवहार गरेको भन्दै स्थानीयले विद्यालय घेराऊ गरेका थिए ।

आइतबार दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कु’टपिट गर्ने अवस्था आएपछि थप मद्दतका लागि विराटनगरबाट प्रहरीको ग’णको टोली लेटाङ पुगेको थियो । तर, अवस्था सामान्य हुन सकेको थिएन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमबहादुर मगरका अनुसार शिक्षकले गरेको दु र्व्य’व’हारबारे विद्यालयमै छलफल गर्ने तय भयो । शिक्षक पौडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक र लेटाङकी उपमेयर कृष्णकुमारी पोखरेल विद्यालयको मि’टिङ हलमा बैठकमा थिए । त्यहाँ छलफल चलिरहँदा पी’डित विद्यार्थीलाई झि’काएर घटनाबारे बुझ्ने निर्णय भयो, बोलाइयो ।

तर, कोठामा प्रवेश गर्नासाथ बे’हो’स् भएर ढ’लिन् । एम्बुलेन्स बोलाइयो । पछि अर्को सिटी सफारी पनि झिकाइयो । पी’ डि’त बालिकालाई सिटी सफारीमा राखेर अस्पताल लग्ने भनियो । शिक्षकलाई विद्यालयबाट बाहिर लैजान एम्बुलेन्स प्रयोग गर्ने प्रस्ताव भयो । त्यसपछि ना ’रा’बाजी गरिरहेका विद्यार्थी झन् आ’ क्रो’सित बने । “बे’होस् भएकी छात्रालाई सिटी सफारी अनि पी’डकलाई केही नभएको अवस्थामा किन एम्बुलेन्समा लैजाने भन्दै विद्यार्थीले ढुं’गा मु’ढा प्र’हार गर्न थाले । मोटरसाइकलमा आ’गज’नी गरे । विद्यालयमा प्रधानाध्यापकलाई पनि हा’तपात गरे । त्यसपछि स्थिति झन् बि’ग्रियो,” अध्यक्ष मगरले सुनाए ।

प्रहरीका अनुसार प्रदर्शनकारीले पेट्रोल ब,’म बनाएर प्रहरी टोलीतर्फ आ क्र म ण गरे । त्यसपछि प्रहरीबाट जवाफी कारबाहीका क्रममा अश्रुग्यास प्रहार भयो ।५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ ’’न दु’र्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घे’राऊ गरेका थिए ।

घटनाले उ’ग्र रुप लिएपछि प्रहरीलाई घटना नियन्त्रण लिन असम्भव भयो । दिउँसोबाट प्र’दर्शन र झ’डप शुरु भयो । राति अबेरसम्म झ’डप हुँदा आ क्र म ण’मा परी महिला प्रहरी उर्मिला श्रेष्ठको मृ’त्यु भयो । प्रत्यक्षदर्शीको भनाईअनुसार विद्यालयबाट शिक्षक पौडेललाई प्रहरी टोलीले राति लैजाँदा पश्चिम दक्षिणपट्टी ना ’रा बा’जी गरिरहेका प्रदर्शनकारीले प्रहरी टोलीलाई पच्छ्याए ।

ढुं’गामुढा गर्दै घ रे’लु ह ति’या’रले प्र’हार गरे । धराने चोक नजिकै श्रेष्ठमाथि आ क्र ’म ण भयो । प्रहरी टोलीबाट उनी केही पछि परेको बताइएको छ । घाँटीमा धा ’रि ’लो ह ’ति’यारले हा’नेको चोट देखिएको थियो । उपचारार्थ अस्पताल लैजाँदै गर्दा उनको मृ’त्यु हुन पुग्यो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, प्रदेश नम्बर १ प्रहरी कार्यालयका डीआईजी अरुणकुमार बिसी, सशस्त्र प्रहरी बल पकली सुनसरीका डीआइजी जनक गिरीसहितको सुरक्षा टोली विद्यालय क्षेत्र पुगेर घटनाको स्थलगत अवलोकन गरी जानकारी लिएका छन् ।

विद्यालय परिसर पुगेको सुरक्षाकर्मीको टोलीले घटनाबारे सुक्ष्म रुपमा अध्ययन गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का अध्यक्ष भूमबहादुर मगरले सुरक्षा अधिकारीहरु समक्ष शिक्षक पौडेललाई दिउँसै विद्यालयबाट नि’कालिएको भए साँझमा घटनाले उ’ग्र रुप लिएर महिला प्रहरीको ज्यान जाने ढंगको आ क्र म’ ण नहुने आफूहरुको बुझाई भएको बताए ।

“प्रहरीको मद्धतको लागि सशस्त्र प्रहरीे संख्या बढाएर दिउँसै शिक्षकलाई विद्यालयबाट निकालेको भए साँझमा थप हिं’ सा त्म’क प्रदर्शन हुने थिएन । महिला प्रहरीको मृ’त्यु हुने थिएन,” सुरक्षा अधिकारी समक्ष उनले भने । विद्यार्थी–अभिभावकले विद्यालयमा जम्मा भएर आरोपित शिक्षकले राजीनामा गर्नुपर्ने र उनलाई प्रहरीको जिम्मा लगाउनुपर्ने माग गरेका थिए ।

तर, घटनालाई न्या’यिक समितिमा लगेर छलफल गर्ने र मिलाउने प्रयास भएका कारण पनि हिं’ सा त्म क ढंगको आ’ क्र म ण भएको प्रत्यक्षदर्शीले पनि बताएका छन् । प्रजिअ काशिराज दाहालले प्रहरी अनुुुसन्धान जारी रहने र घटनामा सं’लग्नलाई कारवाही हुने बताए ।

उनले अब अवस्थालाई सामन्य बनाउन स्थानीयले नै पहल लिनुपर्ने आग्रह गर्दै भने,“क र्फ्यू धेरै समयसम्म लगाउन सकिँदैन अब तपाईंहरुले नै अवस्था सामान्य बनाउन पहल गर्नुपर्छ । छलफल चलाउनु पर्छ । दु’ र्व्य व’हार घटनामा पनि प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ । जनजीवन सामान्य होस् भन्ने हाम्रो पनि चाहना हो ।”

दाहालका अनुसार घटनामा २० प्रहरीसहित २७ जना घा’इते भएका छन् । प्रदेश प्रहरी कार्यालयका डीआईजी अरुणकुमार बीसीले घटनाका दो’षी स’जायको भा’गिदार हुने र कोही पनि उम्कन नसक्ने बताए । स्थानीय प्रत्यक्षदर्शीले पनि प्रहरी फो’र्स बढाउन ध्यान दिएको भए घटना यति उ’ग्र नहुने आफूहरुको बुझाई रहेको बताएका छन् ।

तुरुन्त प्रहरी फोर्स बढाएको भए घटना हुने थिएन । गाउँ अ’स्तव्य’स्त हुने थिएन । बालबच्चा बचाउनु थियो । भा’गा रे भा’ग भयो । पहिले पनि यस्तै अ भ द्र व्य’वहार गरेको शिक्षकमाथि आरोप थियो । पहिले पनि छलफल गरेर आ’इन्दा यस्तो ह’र्कत न’दोहोर्याउने भनेका थिए ।

यो पटक पनि विद्यालयमै छलफल गर्न बोलाइएको थियो । राजीनामा गरे छाड्ने भन्ने थियो । तर, राजीनामा गर्दिन भन्दै प्र’तिवाद गरे । विवाद झन् च’र्कियो । धेरै मानिस थिए । हेर्दा हेर्दै ढुं’गा मु’ढा गरे । शिक्षकलाई विद्यालयको कक्षामा राखिएको थियो । विद्यार्थी एक कुनामा थिए ।

अ’परा’धीलाई कार्वाही गर भन्दै ना’रावा’जी भइरहेको थियो । बाहिरबाट आएका मानिसले ढुं’गा मु’ढा गरे । बेलुका खान पनि नखाई सुतियो । भित्र डरले जान सकिन । बाहिरै कु’देर बसे । घर जान्थे । फेरि हेर्दे । पानीमात्र खाएर बसियो । तर्खामात्रै लाग्यो ।

बुहारीले थोरै भात पकाएर दिएकी थिइन् । खाइन । रुच्दै रुचेन । आँखाभरि आँसुमात्र आइरह्यो । अब के होला भन्ने भई रह्यो । दिनभरि का’मेको का’म्यै भए । पहिले दुई तीनवटा प्रहरीको गाडी हु’इँकिएर गयो । हामीले थाहा पाउँदा एक जना महिला प्रहरीको मृ’त्यु भइसकेको भन्ने सुनियो ।

तर, हाम्रो घर अगाडिसम्म केटाहरुले ल’खे ट्दै ल्याएको देखियो । के आयो भनेर बा’र्दलीबाट हेर्यौँ । राति ८ बजेतरि एक्कासि फा’ य रि’ङ हुन थाल्यो । आँखा पो’लेर हेर्नै सकिएको थिएन । एकछिनमा त हाम्रै घर अगाडिको सडकमा प्रहरीलाई पो ल’डाएछन् ।

दुई तीनवटा गाडी पहिले गए । दश पन्ध्र जना प्रहरी पछि सर्दै जाँदै थिए । धराने चोक नजिकै ढुंगा हा ना हा न भयो । गो, ’ली चलेको सुनियो । हामी निस्कदा श’व उठाएर लगेछन् । सडकभरि र’ग तको आ’हाल थियो । सडकमा त्यो ठाउँलाई काठका मु’ड्काले प्रहरीले नै घेरेर राखेका थिए ।

सोमबार प्रहरीको टोली आएर त्यहाँ छा’नबिन गरे । खेततिर गएर पनि के के खोजेको देखियो । हामीले घरको बा’र्दलीमै बसेर हेर्यौँ । नजिक गएनौं । घटना पछाडि प्रहरी आए । घर खा’नतलासी गरे । समूहमा आएका थिए । फेरि फ’र्किएर आएनन् । बिहानमात्र अर्को टोली आयो । महिला प्रहरी ल’डेको नजिकबाट देखिएन । ठूलो हु’ल हु’ज्जत थियो । हाम्रै घरपश्चिमको सडकमा र’गत ल’त्त प’तिएको थियो । कुमार लुइँटेल/ बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *