• Fri. Sep 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

२५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए ? (सुची सहित)

ByAgrim Post

Mar 23, 2022

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हाे ।प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

हेर्नुहोस्, कहाँका डिएसपी कहाँ खटाइने भए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *